spot_img

मजदुरलाई प्राथमिकता दिन्छौं– मोतिराज सुनुवार

spot_img

धरानमा नेकपा एमालेको चुनावी माहौल कस्तो छ ?
नेपाल कम्युनिष्ट पार्टी एमाले विगतको समय देखि नै सबै भन्दा श्रेष्ठ पार्टी जनताको लोकप्रिय पार्टीको रुपमा स्थापित हुदै आईरहेको छ र अहिले पनि होनहार नेतृत्व दिएर पठाएका छौ ।

एमालेको केन्द्रीय सदस्य मन्जु भण्डारीलाई मेयरमा उभाएका छौ । त्यसैगरी उपमेयरमा  एमाले जिल्ला कमिटि सदस्य बरिष्ठ वकिल हाम्रो नेता धेरै वर्ष सम्म हाम्रो पार्टीमा काम गरिसक्नु भएको पदमप्रसाद इस्पोलाई उठाएका छौ । यसैगरी धरानमा १०२ जना नेकपा एमाले पार्टीको तर्फबाट अरु पार्टीहरुसँग प्रतिष्पर्धा गर्ने तर्फ गईरहनु भएको छ ।

अहिले हरेक वडामा १ नंबर वडा देखि २० वटै वडाका जनताहरु एमालेलाई विजय गराउनका निम्ति घर–घरमा, टोल–टोलमा समग्र्र क्षेत्रमा हर्षो उल्लासमयका साथ मत मागेर हिडि रहेका छन् । त्यसो हुदा हामी एमाले विजय उन्मुख छौ ।

 नेकपा एमालेले, धरानमा जातिगत अवस्थाको विश्लेषणात्मक कुरालाई ध्यान नदिईकन उमेरद्धार उठायो भन्ने आरोप पनि एमालेलाई लागेको छ नि ?

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

सम्बन्धित खबर

spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू