spot_img

कुलमान घिसिङलाइ पदमुक्त गर्दा रबि लामिछानेको सांकेतिक बिरोध

spot_img

नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेसंगै रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले सांकेतिक रुपमा बिरोध जनाएका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत लाईभमा कुनै शब्द नबोली बलिरहेको बत्ति झ्याप्प निब्दा मैनबत्ति बालेर सांकेतिक रुपमा बिरोध जनाएका थिए । उनको यो अर्थले आगामी दिनमा यो अवस्था आउन सक्छ भन्ने उनको सो कार्यबाट बुझन सकिन्छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो। सरकारको निर्णयअनुसार हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको छ।

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

सम्बन्धित खबर

spot_img
विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू