फिल्मलाई अरुण लामाले निर्देशन गरेका छन् । फिल्ममा हास्य रस, थ्रिलर र हरर मिश्रण छ । फिल्मलाई लामाले नै लेखेका हुन् । फिल्ममा अरुणकै प्रमुख भूमिका छ ।
त्यसैगरी प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मलाई दिनेश भट्टराईले निर्माण गरेका छन् ।